SHARE
बासुरी खबर · शुक्रबार​ ८ फागुन २०८२ ०८:२८ AM · 1 मिनेट पढाइ

मेलम्चीमा कांग्रेस उम्मेदवार तामाङको भव्य बाईक र्याली, क्षेत्र नं २ मा उत्साहजनक माहोल

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बंशलाल तामाङ को पक्षमा चुनावी माहोल थप तातिएको छ। विशेषगरी युवाहरूको सक्रिय सहभागितासँगै क्षेत्र नं २ मा कांग्रेसको वातावरण उत्साहजनक देखिएको छ। दरूण युवाहरूको अगुवाइमा बाहुनीपाटीदेखि मेलम्चीसम्म भव्य बाईक र्याली आयोजना गरिएको थियो। सयौँ बाईक सहभागी रहेको उक्त र्यालीले बजार तथा ग्रामीण बस्तीहरूमा चुनावी माहोल झन् तताएको देखिन्थ्यो।