SHARE
बासुरी खबर · शुक्रबार​ ८ फागुन २०८२ ०८:३७ AM · 1 मिनेट पढाइ

मेलम्चीमा बाजागाजा सहित कांग्रेस उम्मेद्वार बंशलाल तामाङको घरदैलो अभियान सुरु

सिन्धुपाल्चोक । नेपाली कांग्रेस मेलम्ची ११ काे नेतृत्वमा नेपाली कांग्रेसको घरदैलो अभियान मेलम्चीमा बाजागाजा सहित भव्य रूपमा सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने मेलम्ची बजारमा आयोजित स्वागत कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो ।