वडा अध्यक्ष कप भलिबलको उपाधि आयोजकलाई
नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को आयोजनामा भएको दोस्रो वडाध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । आज भएको फाइनल खेलमा वडा नम्बर ७ लाई ३-२ को सेटमा पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
