SHARE
बासुरी खबर · शुक्रबार​ ८ फागुन २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

शेरबहादुर असफल, युवराजले म्यान्डेट लत्याएको : कङ्ग्रेस उम्मेदवार तामाङको टिप्पणी

मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नेपाली कांग्रेस उम्मेदवार बंशलाल तामाङले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूमाथि कडा टिप्पणी गरेका छन्।