वंशलाल तामाङको प्रतिज्ञा : विकास, रोजगारी र सुशासनको ठोस प्रतिबद्धता
सिन्धपाल्चोक । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार वंशलाल तामाङले आफ्नो प्रतिज्ञापत्र सार्वजिक गरेका छन् । सार्वजनिक १० बुँदे प्रतिज्ञापत्रमा समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
