सिन्धुपाल्चोक २ मा तामाङको घरदैलो र मतदाता भेटघाट जारी
सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ७ मा भव्य स्वागत गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
