SHARE
कर्पोरेट समाचार · सोमबार ११ फागुन २०८२ ११:२२ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकका ग्राहकलाई भारतको अपोलो अस्पतालमा विभिन्न सुविधासहित १० प्रतिशतसम्म छुट हुने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो अस्पताल) बीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश राजलक्ष्मी र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार