SHARE
कर्पोरेट समाचार · सोमबार ११ फागुन २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम ‘अब्रोड एजुकेशन इकोसिस्टम’ निर्माण गर्नु अनिवार्य आवश्यकता हो : इक्यान

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम, नवप्रवर्तनशील र विश्वस्तरको दक्ष जनशक्ति उत्पादन गर्न ‘अब्रोड एजुकेशन इकोसिस्टम’ अपरिहार्य भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन मार्फत सुदृढ ग्लोबल एजुकेसन मोविलिटी र वर्तमान चुनौतीबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार