SHARE
कर्पोरेट समाचार · सोमबार ११ फागुन २०८२ १२:१३ PM · 1 मिनेट पढाइ

धितोपत्र अभौतिकीकरण सम्बन्धी निर्देशिका लागू, अब सिडिएससीले नै अनलाइबाटै आइजिन सिर्जना गर्न सक्ने

काठमाडौं । धितोपत्रलाई कागजी अवस्थाबाट विद्युतीय प्रणालीमा रूपान्तरण (डिम्याट) गर्ने कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘धितोपत्र अभौतिकीकरण कार्यसंचालन निर्देशिका, २०८२’ लागू गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार