SHARE
कर्पोरेट समाचार · सोमबार ११ फागुन २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

वैदेशिक श्रमिकका लागि सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक

काठमाडौं । सरोकार भएकाहरूले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सबै सेवा सुविधा एकीकृत प्रणालीमार्फत वितरण गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवाको एकद्वार प्रणाली लागू गर्दा श्रमिकको समय र खर्चको बचत हुने उनीहरूको धारणा छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार