SHARE
कर्पोरेट समाचार · सोमबार ११ फागुन २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

नेपाल उद्योग वाणिज्य महासंघ मा चुनावी सरगर्मी: हेमराज ढकालको उम्मेदवारी घोषणा, यस्तो छ प्यानल

काठमाडौं। निजी क्षेत्रका व्यवसायीहरूको छाता संस्था  (नेपाल उद्योग वाणिज्य महासंघ) मा चुनावी दौड औपचारिक रूपमा सुरु भएको छ। महासंघको ६०औँ वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि विभिन्न समूहले उम्मेदवारी घोषणा गर्न थालेका छन्। आगामी चैत २८ र २९ गते हुने साधारणसभासँगै नयाँ नेतृत्व चयन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार