विनी इन्टरनेशनल FZE दुबईद्वारा ‘FOR YOU’ प्रिमियम सुगन्ध अनुभव केन्द्रको उद्घाटन
काठमाडौं । दुबईस्थित प्रतिष्ठित लक्जरी परफ्युम कम्पनी विनी इन्टरनेशनल FZE ले नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै ‘FOR YOU’ नामक प्रिमियम सुगन्ध अनुभव केन्द्र को भव्य उद्घाटन गरेको छ। उक्त अनुभव केन्द्र लविम मलको भुईँ तल्लामा सञ्चालनमा आएको हो।
