SHARE
कर्पोरेट समाचार · सोमबार ४ फागुन २०८२ १२:१३ PM · 1 मिनेट पढाइ

रामकुमारी झाक्रीको राष्ट्रिय सभा निर्वाचनमा कति भयो खर्च ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीले चुनावको खर्च विवरण सार्वजनिक गरेकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय सभा निर्वाचनमा २ लाख ३६ हजार रुपैयाँ खर्च भएको जानकारी दिएकी हुन् । उनको सार्वजनिक गरेको विवरणमा सबैभन्दा धेरै गोष्ठी तथा कार्यकर्ता परिचालनमा खर्च लागेको उल्लेख छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार