SHARE
कर्पोरेट समाचार · सोमबार ४ फागुन २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

भारतको केन्द्रीय प्रसारण निकायबाट सीमापार विद्युत् परियोजनामा लिट्मस् इन्डस्ट्रिजलाई स्वीकृति

काठमाडौं। नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग लिट्मस इलिट्मस् इन्डस्ट्रिजले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय (पीजीसीआईएल) बाट उच्च क्षमताको विद्युत् प्रसारण लाइनका लागि कन्डक्टर आपूर्ति गर्ने महत्वपूर्ण स्वीकृति प्राप्त गरेको छ। यससँगै सीमापार विद्युत् प्रसारण परियोजनाका लागि छनोट हुने एकमात्र नेपाली उत्पादकका रूपमा लिट्मस् स्थापित भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार