SHARE
कर्पोरेट समाचार · सोमबार ४ फागुन २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

जेनजी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार