SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार ४ फागुन २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

भू-सेवा तथा भू-सूचना प्रणाली काठमाडौँका वडा तहबाट नमूना कार्यक्रमका रुपमा सञ्चालन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १० वटा वडाबाट भू-सेवा तथा भू-सूचना प्रणालीलाई नमूना कार्यक्रमका रुपमा सञ्चालन गर्ने भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ४७ औँ कार्यपालिका बैठकमा, सुशासन समितिका संयोजक ख्यामराज तिवारीले पेश गर्नुभएको प्रस्तावमा छलफल गर्दै नमूना कार्यक्रमका सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण व्यवस्था गर्दै अन्य वडामा पनि क्रमशः सेवा विस्तार गर्ने निर्णय पारित गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं