SHARE
बासुरी खबर · आइबार​ ३ फागुन २०८२ ०२:१५ AM · 1 मिनेट पढाइ

स्थानीय सम्भावनालाई केन्द्रमा राख्दै सरेश नेपालको चुनावी प्रतिबद्धता सार्वजनिक

सिन्धुपाल्चाेक । निर्वाचन नजिकिँदै जाँदा दलहरूले आफ्ना एजेण्डा सार्वजनिक गर्न थालेका छन् । हालसम्म केही दलले बाहेक केन्द्रीय घोषणा पत्र अझै सार्वजनिक गरेका छैनन् । नेकपा एमालेका तर्फबाट सिन्धुपाल्चोक–१ का उम्मेदवार सरेश नेपालले भने क्षेत्र केन्द्रित बाचा पत्र अघि सारेका छन् ।