SHARE
कर्पोरेट समाचार · आइबार​ ३ फागुन २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

भारतमा एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ बन्दै, गुगलको १५ अर्ब डलर लगानी

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ। आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार