SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १ फागुन २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन्। आज इभन पार ६८ खेलेका उनले समग्रमा ६-अन्डर २ सय ६६ सहित उपाधि जितेका हुन्। उनले दिनेश प्रजापति र सञ्जय लामालाई ४ स्ट्रोकले हराउँदै लगातार दोस्रो पटक उपाधि जिते।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार