SHARE
कर्पोरेट समाचार · शनिबार २ फागुन २०८२ ०१:४१ PM · 1 मिनेट पढाइ

शिवरात्रि तथा सेना दिवसका अवसरमा रारा ताल क्षेत्रमा सेनाद्वारा सरसफाइ अभियान सुरु

मुगु । महाशिवरात्रि तथा २६३ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले रारा ताल क्षेत्रमा नियमित सरसफाइ अभियान सुरु गरेको छ । रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको हनुमान ध्वज गुल्म हुटुले शनिबार सरसफाइ कार्यक्रम आयोजना गर्दै अबदेखि हरेक महिनामा एक पटक ताल क्षेत्र सफा गर्ने घोषणा गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार