SHARE
हाम्रो खेलकुद · बिहीबार २९ माघ २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ

मुम्बई (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङले फेरि एकपटक निराश बनाएको छ। आइसिसी टि ट्वान्टी विश्वकपको मुम्बईमा जारी खेलमा नेपाली टोली पहिलो पटक विश्वकप खेलेको इटालीसँग पूरा २० ओभर ब्याटिङ गर्न सकेन । नेपाल १९.३ ओभरमा १ सय २३ रन‌ बनाउँदै अलआउट भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद