SHARE
हाम्रो खेलकुद · बिहीबार २९ माघ २०८२ १२:१७ PM · 1 मिनेट पढाइ

नेपाल इटालीसँग पराजित

मुम्बई (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको छ। पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग आज नेपाल १० विकेटले पराजित भएको छ। पहिलो खेलमा इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको नेपाल टोलीले आज समर्थकलाई निराश बनाएको छ।यो हारले नेपालको सुपर एटको सम्भावना कमजोर बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद