SHARE
हाम्रो खेलकुद · शुक्रबार​ १ फागुन २०८२ ०३:३२ AM · 1 मिनेट पढाइ

शीर्षस्थानको आर्सनल रोकियो

एजेन्सी – प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलको अग्रता अब ४ अंकमा झरेको छ। आर्सनल बिहीवार ब्रेन्टफोर्डसँग १-१ को बराबरी रोकिएपछि म्यानचेस्टर सिटी सँग पुनः ६ अंको दूरी बनाउने अवसर गुमाएको हो। यसअघि  सिटीले फुलहमलाई ३–० ले पराजित गरेपछि आर्सनलमाथि दबाब बढेको थियो। त्यसपछि आर्सनल ब्रेन्टफोर्डको घरेलु मैदान जीटेक कम्युनिटी स्टेडियममा मैदान उत्रिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद