SHARE
हाम्रो खेलकुद · शुक्रबार​ १ फागुन २०८२ ०३:४० AM · 1 मिनेट पढाइ

कोपा डेल रे – एट्लेटिकोसँग बार्सिलोना

एजेन्सी – कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई ४–० ले पराजित गरेको छ। घरेलु मैदान मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरेको हो। खेलको छैटौं मिनेटमै बार्सिलोनाका एरिक गार्सियाको आत्मघाती गोलबाट एट्लेटिकोले अग्रता लियो। त्यसपछि १४ औं एन्टोइन ग्रिजमनले दोस्रो गोल गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद