झापा गोल्डकप सेमिफाइनल – आयोजक र एपिएफ खेल्दै
हिमाल खरेल,बिर्तामोडएक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टोली झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे बिर्तामोडकै क्लब झापा ११ ले जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको एपिएफसँग फाइनल प्रवेशका लागि खेल्दैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
