नेपाल पाकिस्तान ‘ए’ सँग पराजित
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोली महिला एसिया कप राइजिङ स्टार्स २०२६ को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। थाइल्याण्डमा आज सुरु भएको राइजिङ स्टार्सको पहिलो खेलमा नेपाली टोलीले पाकिस्तानको ‘ए’ टोलीसँग ३० रनले गुमाएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
