SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ १०:१३ AM · 1 मिनेट पढाइ

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

काठमाडौं । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यस सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको हो । हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार