SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ ११:१२ AM · 1 मिनेट पढाइ

नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटालीविरुद्ध १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार