SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ १२:१२ PM · 1 मिनेट पढाइ

टि२० विश्वकप : नेपाल इटालीसँग १० विकेटले पराजित

काठमाडाैं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय २३ रनको योगफल इटालीले १२.४ ओभरमै पुरा गरेको हो । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन बनाएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार