SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ १२:२२ PM · 1 मिनेट पढाइ

अख्तियारमा धनुषाका भ्रष्टाचारसम्बन्धी उजुरी धेरै

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षका पछिल्ला छ महिनामा दुई हजार ५२५ वटा उजुरी दर्ता भएकामा धनुषाका ७८० उजुरी छन् । प्रदेश राजधानी रहेको यस जिल्लामा १८ वटा पालिका रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार