SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

नेपालीरिका होटेल लिमिटेडले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं । पूर्वी नेपालको आतिथ्य सत्कार उद्योगमा सक्रिय नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर रु।१०० अंकित दरका ५० लाख कित्ता शेयर निष्काशन गरी कुल रु।५० करोड बराबरको पूँजी संकलन गर्ने तयारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार