SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

काठमाडौं । ओप्पो नेपालले आफ्नो रेनो सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा उक्त स्मार्टफोन सार्वजनिक गर्दै प्रिमियम स्मार्टफोन खण्डमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ। आधुनिक प्रविधि, आकर्षक डिजाइन र प्रयोगकर्ता–केन्द्रित विशेषतासहित प्रस्तुत गरिएको यो स्मार्टफोनमा ६।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार