SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ ०१:१३ AM · 1 मिनेट पढाइ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं।नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार