सुनको मूल्य घट्दा बढ्यो चाँदी, तोलाको कति ?
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार त्यति नै परिमाणको सुन तीन लाख छ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
