SHARE
कर्पोरेट समाचार · बिहीबार २९ माघ २०८२ ०५:५७ AM · 1 मिनेट पढाइ

रिलायन्सको दोस्रो त्रैमासको खुद नाफा १३ करोड ७४ लाख, प्रतिशेयर नेटवर्थ कति?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमासमा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीद्वारा बिहीबार सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको सञ्चालन नाफा ३२ करोड ९८ लाख ४८ हजार ३४५ रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार