SHARE
बिजनेस पाना · बुधबार २८ माघ २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

नेपालमै बन्यो विद्युतीय बस, परीक्षण पनि सफल

नेपालमै विद्युतीय बस एसेम्बल भएको छ । सुन्दर अटो इन्जिनियरिङ प्रा. लि.ले नेपालमै पहिलोपटक विद्युतीय बस एसेम्बल गरेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार अहिले १४ सिट क्षमताका ४० वटा विद्युतीय बस एसेम्बल गरेर परीक्षण पनि सकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना