SHARE
कर्पोरेट समाचार · बुधबार २८ माघ २०८२ १२:५९ PM · 1 मिनेट पढाइ

फागुन १ गतेबाट लागुहुँदै ‘मार्जिन ल्यान्डिङ निर्देशिका २०८२’,ब्रोकर भन्छन्–दिर्घकालीन हितको लागि अत्यन्तै राम्रो

 काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आगामी फागुन १ बाट ‘मार्जिन ल्याडिङ निर्देशिका २०८२’लाई कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डको संचालक समितिबाट निर्देशिका स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याउने भएको हो। निर्देशिका अनुसार मार्जिन ट्रेडिङ सेवा दिन इच्छुक ब्रोकर कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार