SHARE
कर्पोरेट समाचार · बुधबार २८ माघ २०८२ ०३:०३ PM · 1 मिनेट पढाइ

सूर्य नेपाल काठमाडौं ओपन रविलाई दुई स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। २(अन्डर ६६ सहित समग्रमा ५-अन्डर १ सय ३१ को स्कोरमा रविले पहिलो दिनका संयुक्त लिडर रामे मगरलाई २ स्ट्रोकले पछि पारेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार