SHARE
कर्पोरेट समाचार · बुधबार २८ माघ २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

महासंघले मनायो १३औँ वार्षिकोत्सव

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १३औँ वार्षिकोत्सव सम्पन्न भएको छ। सो अवसरमा आभूषण व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको छ । महासंघका सल्लाहकार डा. राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रममा महासंघको उपलब्धि, आभूषण व्यवसायमा देखिएका समस्या, चुनौती तथा भावी योजनाबारे छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार