SHARE
कर्पोरेट समाचार · बुधबार २८ माघ २०८२ १०:५९ AM · 1 मिनेट पढाइ

नबिल बैंकको कमलादीस्थित नबिल हाउसबाट डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौं। नबिल बैंकले कमलादीस्थित नबिल हाउसबाट आधुनिक डिजिटल लाउञ्ज सेवा सुचारु गरेको छ । ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सुरु गरेको बैंकले जनाएको छ। बधबार आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार