SHARE
कर्पोरेट समाचार · बुधबार २८ माघ २०८२ ११:२३ AM · 1 मिनेट पढाइ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगनखेल शाखा कुमारिपाटीस्थित नयाँ भवनमा स्थानान्तरण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लगनखेल शाखाबाट प्रवाह गर्दै आएको सेवालाई कुमारिपाटीस्थित नयाँ भवनबाट प्रदान गर्ने जनाएको छ । कम्पनीको भौतिक पूर्वाधार सुदृढीकरणको रणनीति अनुरूप ललितपुर महानगरपालिका वडा नं.१९ कुमारिपाटीमा कम्पनीको आधुनिक सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरी मंगलबार देखि सोही भवनबाट सेवा प्रवाह गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार