SHARE
कर्पोरेट समाचार · बुधबार २८ माघ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन : १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपत्र तथा मतपेटीका ढुवानी गरिने

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचको लागि बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटीका ढुवानी गरिने भएको छ । यहाँका १० मतदान केन्द्र अझै यातायातको पहुँचमा छैनन् । ७७ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका ढुवानी गरिने भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार