लगातार तीन घट्यो नेप्से, कारोबार ८ अर्ब माथि
काठमाडाैं । साताको तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । यो साता नेप्से परिसूचक तिब्र उतारचढाबकाबीच पनि बढ्न सकेको छैन । लगातार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् भने भएको पूँजी शेयर बेचेर निस्कन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
