रामेछाप बस दुर्घटना अपडेटः मृतक १० जनाको सनाखत, दुईको बाँकी
रामेछाप। रामेछापको सदरमुकाम मन्थली नजिक तामाकोसी नदीमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। ६ जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको र ६ वटा शव घटनास्थलमा फेला परेको हो। मृतक १२ जनामध्ये १० जनाको सनाखत भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
