विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ । बैठक आज बिहान ११ ः ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ संवाद
