SHARE
मेट्रो न्युज काठमाडौं · मङगलबार २७ माघ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

एनेस्थेसियासहितका उपकरण खरिद गर्न काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न सहयोग गर्ने भएको छ । महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत आज कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा यस सम्बन्धी सम्झौता भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं