SHARE
मेट्रो न्युज काठमाडौं · मङगलबार २७ माघ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

सुन्दर विद्यालय निर्माण गर्न विद्यालय निरीक्षक, स्रोत शिक्षक, शिक्षक, विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर अभिमुखीकरण

काठमाडौँ । सामुदायिक विद्यालयको सुन्दरता र स्वच्छता बढाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकै ठाउँमा राखेर अभिमुखीकरण आयोजना गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं