SHARE
कर्पोरेट समाचार · सोमबार २६ माघ २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

‘उद्योगी व्यवसायीहरूको विवरणको सुरक्षाप्रति संवेदनशील छौं’

काठमाडौं । दर्ता नभएका तर सञ्चालनमा रहेका व्यवसायलाई गणनाको दायरामा ल्याई अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । काठमाडौंमा आज आयोजित राष्ट्रिय आर्थिक गणना, २०८२ को अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अनौपचारिक अर्थतन्त्र अर्थात् दर्ता नभई सञ्चालनमा आएका व्यवसायहरुका कारण अर्थतन्त्रको वास्तविक आकार थाहा नभएको धारणा राखेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार