SHARE
कर्पोरेट समाचार · सोमबार २६ माघ २०८२ ०४:०८ PM · 1 मिनेट पढाइ

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा विक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ निगमले आज विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्जिती नगर्न आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार