SHARE
बासुरी खबर · बुधबार ७ साउन २०८२ १२:५५ PM · 1 मिनेट पढाइ

मेलम्चीमा उद्योगी, व्यवसायीलाई एक दिवसीय अभिमुखीकरण कार्यक्रम

मेलम्ची । नेपाल घरेलु तथा साना उद्योग महासंघ, सिन्धुपाल्चोकको आयोजनामा एक दिवसीय अभिमुखीकरण कार्यक्रम बुधबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो धारण राख्नुहुँदै प्रमुख तामाङले साना तथा घरेलु उद्योगलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गरे ।